सोमबार , चैत्र १३, २०७९

माघ २६ गते बिहीबार तपाईंको भाग्य कस्तो छ् ? हेर्नुहोस राशिफल

माघ २६, २०७९ बिहिबार 1466

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) – आम्दानी बिगार्ने हरु सक्रिय रहन सक्छन् ।श्रम को उचित मुल्य नमिल्न सक्छ । सोचे भन्दा कमै फाइदा मिल्ने छ। भौतिक साधन जुत्नाले दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ । ब्यबसायमा आम्दानी बद्ने छ। ईष् र्या गर्नेहरू ले दुख दिन सक्छन् ।

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) – आज को लाभांश सुरछित वा सन्चय नहुन सक्छ । सर सापत मा धन खर्च हुने छ! । भौतिक साधन जुत्ने छ। भने आम्दानी बदाउन सकिने छ। विभिन्न अबसर प्राप्त भएपनि अरुको मुख ताक्ने बानिले काम मा धोका हुन सक्छ । सरल जिवन शैलिले धेरैको मन लोभ्याउनु सकिनेछ ।

मिथुन( का, कि, कु, घ, ङ, छ, के, को, हा ) – एउतै काम मा दोहोरो लाभ मिल्ने छ । धार्मिक अनुस्थान र मंगलमय कृत्य सम्पादन हुन सक्छ । प्रतिभा को कदर हुनेछ ।प्रतिस प्रधामा पनि अरुलाई उछिन्नु सकिने छ । दिगो आम्दानी हुने काम सुरु गर्न सकिनेछ ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो ) – ब्यबसाय मा प्रसस्तै लाभ् हुनेछ ।भग्योन्नतिको समय छ । धेरै को भलाइ हुने काम सुभारम्भ गर्न सकिनेछ । अरुको भर पर्दा धोका हुन सक्छ । परिस्थिति अनुसार चल्न नसक्दा दुख पाइनेछ । मान्य जनसङ असमझदारी बद्न सक्छ । सहयोगी हरुले फाइदा दिलाउने छन् ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे ) – सबसर आयपनि मौकामा लाभ उठाउनु नसकिएला । थुलै प्रयत्न गर्दा सामन्य फाइदा होला। हध गर्ने बानिले सम्स्या निम्त्याउन सक्छ । अरुको सुझाव मा भर नपर्नु होला । कसै सङ बादविवाद हुन सक्छ । अप्ठ्यारो काम को बोझ थपिन सक्छ ।

कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो ) – आफ्नै कमजोरी ले विवादमा परिन् सक्छ सचेत रहनु होला । प्रतिसप्रधा मा पनि कम्जोर साबित भैयला । महत्त्व कान्छि योजना तत्काल सार्वजनिक नगर्नु होला । परिवार जनको सहयोग लिदा राम्रो होला । सामान्य काम बात पनि लाभ लिन सकिन्छ । मानसम्मान पाइनेछ ।

तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते ) – गरेको काममा धेरैलाई फाइदा पुग्न सक्छ । सामाजिक काममा रुचि बध्ने छ । काम मा फुर्सदिलो भैनेछ । अथितिको रूपमा सत्कार पाइनेछ । प्रयत्न गर्दा घरेलु काममा फाइदा हुने छ् । रोकिए का काम दोहोर्‍याए प्रयत्न गर्नु होला ।

वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु ) – आश्वासन दिएर झुक्याउने ले सताउनेछ्न । बन्न लागेको काम बिग्रने छ् । ब्यापार ब्यबसाय मा लाभ होल । ब्यबसाय बिस्तार का लागी यात्रा गर्ने योग जुत्ने छ। मान र बिध्या प्राप्त हुनेछ । प्रसस्त धन लाभ होला ।

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे ) – स्वास्थ कम्जोर रहनाले जोस्जागर मा कमि आउनेछ । पथन पाथन मा समय दिन नसकिएला न्युन उपलब्धि का लागि निकै मिहेनत गर्नुपर्ने छ। नया काममा हात हाल्न केहि समय पर्खनु होला । काममा अबरोध आउना ले मन खिन्न रहन सक्छ । नचिताय्को ठाउमा ध न नाश हुने दिन छ् ।

मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि ) – काम ले अरुलाई प्रभावित पारेर फाइदा लिन सक्नेछन् । कृतिमानि काम सम्पादन होल । काममा सफलता पाउन केहि प्रतिस्पर्धा गर्नु पर्नेछ । सत्रुको चलखेल बध्नाले चुनौती को सामना गर्नु पर्ला । नया काममा हात हाल्ने समय आए को छ् । बिशेश उपहार का साथ प्रेम प्रस्ताव आउन सक्छ ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा ) – आश मारेको काम बन्नाले उत्साजाग्ने छ । सानो प्रयत्न ले थुलो काम सम्पादन हुनेछ । लगनशील ताले उपलब्धि दिलाउने छ । चितायेको काम बिस्तारै भय पनि सम्पादन हुनेछन् ।मिठो बोली को माध्यम ले धेरै लाई मन्त्र मुग्ध बनाउन सकिनेछ । ब्यबसाय मा लगानी बदाउने मौका जुर्न सक्छ ।

मिन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि ) – आफन्त बात ताधिनु पर्ने समय छ । वैदेशिक छेत्र बाट भने लाभ उठाउनु सकिन्छ । पदाइलेखाईमा सामन्य प्रगति हुनेछ । सेवामूलक काम बाट धन लाभ हुनेछ । लामो यात्रा गर्ने अबसर जुत्न सक्छ । नजिकैको साथिभाई ताधिये पनि ताधाका साथी भाई सङ सम्बन्ध जोदिने छ ।

प्रतिकृया दिनुहोस्