अब देखी होस पुराएर बोल्नु होला, माफ मागेर हुन्न अर्काको इज्जत माथी दाग लगाउन खोज्ने- एलिजा गौतमको प्रतिक्रिया
शर्मिला वाइबा आफ्नी छोरीसहित पहिलोपटक मिडियामा आइन, तर बाबु चिनाउन चाहिनन (भिडियो सहित)
शर्मिला वाइबाले लगाएको आरोपको बारेमा पहिलोपटक बोले ऋषि धमला (भिडियो सहित)
शर्मिला वाइबाले सार्वजनिक गरेका ऋषि धमलासंग खिचेका तस्वीरहरु (फोटोफिचर)
ऋषि धमलाले मलाई १७ वर्षको उमेरदेखि प्रयोग गरे, यो कुरा एलिजालाई पनि थाहा छ, शर्मिला (भिडियो सहित)
एलिजा क्यानेडा गएको बेला ऋषि धमलाको घरमा बस्ने गर्थे, हाम्रो ११ वर्षको सम्बन्ध छ, शर्मिला वाइबा (भिडियो सहित)
बाहुनले परियारकि छोरी संग बिहे गरे, दलित घरमा खुट्टा टेक्नै दिइएन, रुँदै मिडियामा (भिडियो सहित)
केटा-केटाले गरे धुमधामसंग विवाह, प्रेम देखि विवाह सम्मका कुरा (भिडियो सहित)
दशकौ देखी निरन्तर नेपाली आकाशमा बिमान उडाइरहेका बाबु छोरीको कथा (भिडियो सहित)

Home2023शर्मिला वाइबा आफ्नी छोरीसहित पहिलोपटक मिडियामा आइन, तर बाबु चिनाउन चाहिनन (भिडियो सहित)
Uncategorized
February 7, 2023admin
शर्मिला वाइबा आफ्नी छोरीसहित पहिलोपटक मिडियामा आइन, तर बाबु चिनाउन चाहिनन (भिडियो सहित)
अन्तत सामाजिक अभियान्ता शर्मिला वाइबाले ऋषि धमलालाइ लगाएको आरोप गलत भएको स्वीकारेकि छिन । उनले हिजो पत्रकार ऋषि धमला बिच प्रेम सम्बन्ध रहेको कुरा केहि मिडियामा मार्फत सार्वजनिक गरेकि थिइइन । अन्तत उनले आफ्नो गल्ती भएको र अरुले उक्साएको भरमा यस्तो आरोप लगाएको बताएकि छन । उनले धमला सँग पैसा को कारोबार मात्र भएको कुरा उल्लेख गरेकि थिइन ।
रास्ट्रीय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिँदै गर्दा १२ भाइ पत्रकारको कर्तुत सार्वजनिक गरेका थिए । त्यसलगत्तै पत्रकार ऋषि धमलाले आफुँलाई १०३ डीग्रीको ज्वोरो आएको बताएका थिए । त्यसलगतै शर्मीला वाइवाले आफ्नो फेसबुक वालमा ऋषि धमलासंग खिचेको फोटो पोस्ट गर्दै लेखेकी छिन, “ऋषि धमलालाई 110 को जोरो आउने अब म बनाउछु । ”
त्यसपछि मिडियामा अन्तरवर्ता दिएपछि फेसबुकमा स्टाटस लेख्दै भनेकी छिन । “अहिले मेरो बारेमा एक-अर्कामा टिकाटिप्पणी मिडिया मा आको कुरा सत्य हो। म कानुनी रुपमा जादैछु। म मर्छु सत्य कुरा गर्ने डराउँदिन यो कुरा ध्यान आकर्षण होस् ,🙏! यति स्टाटस लेखेपछि उनले माफी मागेकि थिइन ।
सामाजिक सँजालमा गाली आएर आफुलाइ नराम्रो लागेको पनि बताएकि छिन । र यसको लागी माफी समेत मागेकि छैन । अब हेरौ यसै विसयमा केन्द्रित रहेर उनी संग गरिएको कुराकानी ;
प्रतिकृया दिनुहोस्