आइतबार , जेठ १४, २०८०

हिरोइन जस्ति स्नेहा हिजो हाँस्दै टिकटक बनाउने उनी कसरी पुगिन मृ”त्युको मुखमा, छोरीको रु”दैँं(भिडियो सहित)

माघ २४, २०७९ मंगलबार 480

आखिर के के चाहिँ भोग्नुपर्छ मान्छेले जि बनमा, के लेखिदिएको हुन्छ भाबीले खप्परमा ? कसैलाई सुखैसुख त कसैलाई दुखैदुख आखिर किन लेखिदिन्छन भाबीले ? आजको यस घटनाले कसको पो मन नछुला र !

धनकुटा जिल्ला बसोबास गर्दै आएकी ३० वर्षिय स्ने हा राई नाम गरेकी चेली अहिले एकदमै नाजु क एवम बिजोग अबस्थामा रहेकीछिन । कलकलाउँदो उमेरमा उनी न हिड्न सक्ने न बोल्न नै ओछ्यानको ओछ्यान जिउँदो ला छ सरह भएकीछिन ।

उनलाई हाल एउटा घरमा स्ला ईन पानी चढाएर एक बेड भर्ना गरिएको बिरामी सो सरह राखीएको छ । ब्रेन ट्युमरको अप्रेसन गर्ने अघिल्लो दिन उनलाई ब्रे न ह्याम रेज भएपछि आज उनी यो अबस्थामा पुगेकी हुन । टिकटकमा भाईरल उनका श्रीमान अमृ त राई र छोरीको भने यति बेला बि चल्ली भएको छ ।

प्रतिकृया दिनुहोस्