छिल्लो केहि समय एता दोहोरी खेलेर निकै भाइरल भएकी २५ बर्षीय होची कलाकार मुना मगर र भाइरल मुनाले बिहेको तयारीमा रहेको भन्दै दोहोरीमै कडा प्रस्तुत दिएकी छिन। दोहोरी खेल मै उनि यो समय भाइरल छिन।उनको यो चर्चा देखेर सबै चकित छन।विश्वकै जनताको नजरमा परेकी उनि अहिले देश विदेश घुमिसकेकी छिन्।
उनको दोहोरी हेर्नेको लाइन लाग्छ भने उनि प्रतिको जिज्ञासा पनि बढ्न थालेको छ।कतिपय चर्चा भएको व्यक्ति हराएकै कारण पनि कतै मुना पनि हराउने होकी भन्ने चिन्ता लिएको बेलामा उनि भने चर्चामै झन् बढ्दो छ । हाल उनी कसैको माया मा रहेको र छिटै नै बिबाह को तयारी मा पनि रहेको उनले जान्कारी दिएकि छिन ।
उनी केही समय यता बाट मिडिया बाट हरायकी थिइन। तर फेरि उनि आएकी छिन मिडिया मा र उनकी भनाइ अनुसार मुना माया प्रेम मा रहेकी छिन । उनी हाल देश बिदेश घुमेर स्टेज कार्यक्रम हरु गर्दै हिड्ने गरेकी छिन र कमाइ पनि राम्रै रहेको उनिले बताएकी छिन ।
मुना आफू मा केही होची भएर जन्म लिए पनि उनी मा कला को उचाइ भने निकै माथी र अग्लो रहेको छ। उनिले नेपाली लोक र सङ्गीत लाई धेरै माया गर्ने र सधै गरिरहने पनि उनिले बताइन । उनी एक निकै राम्री लिक गाइका मा छिटै नै स्तापित हुने कुरा मा कुनै दुई मत नै नरहेको हामि देख्न सक्छौ उनको कला बाट
प्रतिकृया दिनुहोस्