शनिबार , चैत्र ११, २०७९

मोरङ जिल्लामा जन्मियो ३ ओटा आँखा र सुँड भएको अनौठो बच्चा, दर्शन गर्न आउनेको भिड (हेर्नुस भिडियो)

माघ २०, २०७९ शुक्रबार 1343

मोरमा अनौठो बच्चा जन्मिएको छ मोरङको ग्रामथान नाम गरेको ठाउँमा एक अचम्म को कुरा भयको हो । दिनहु जस्तो नकरात्मक घटना हरु भैरहदा मोरङ जिल्ला भने गणेश भगवान को रूप लियर एक नानिले जन्म लिएकी छिन। उनको जन्म नारी भगता पनि गणेश भगवानको रूप तीन आँखा र एक सुड लियर जन्म लिएकी छिन

उनिको जन्म भयको आज मात्र नौ दिन मात्र भयकी छ र उनको रुप भने धेरै जसो गणेश भगवान को र कता कता शिव भगवान को रूप जस्तो पनि देखियको छ।

गाउँका मानिस हरु पनि दिनहु जसो दर्शन गर्न र हेर्न को लागि घर ना भिड लाग्ने गरेको र कति पप त टाडा टाडा को मानिस हरु पनि खबर सुनेर हेर्न र दर्शन गर्न को लागि को आउने गरेको परिवार जन ने सन्चा कर्मी सग जनाएका छन

एक साथ दुई जनाको जन्म भयकोमा एक जना नानी भने नर्मल राम्रो जन्मिए पनि एक जना भने एसरी भगवान को रूप लियर जन्म भएको छ र डक्टरको भनाइ अनुसार उनीहरुले देखेको यो पहिलो र अचम्मको केश भयको जानकारी दियकी रहेछन । जुम्लिया जन्मदा एक जना नर्मल र एक यसरि भगवान कि रुप लियर जन्मिदा घरका मानिस पनि खुसी भयका छन तर आमा बुबा भने पछि के हुने हो ।

कस्तो स्वास्थ्य स्थिती रहने हो भनेर केही चिन्ता मा पनि रहेको बताएका छन अस्पताल ले भने डेलिभरी भयपछी बच्चा को धडकन नचल्ने बताए पनि आज जन्म भयको दसी दिन मा पनि बच्चाको अवस्था ठिकै रहेको देखियको छ र देखि नै बनेर आएकी रछिन भनेर बुबा आमा ले पनि सहर्स सुइकारेर लालन पोशण गर्न थालेको बतायका छन। भिडियो तल राखिएको छ हेर्नुहोस

यो पनि / अन्य समाचार चितवनको सौराहामा पर्यटकीयमार्ग निर्माण हुने, चितवनको सौराहामा पर्यटकीयमार्ग निर्माण हुने भएको छ । सौराहाको देखि मगरटोलसम्म निर्माण हुने नमूना पर्यटकीयमार्गको बुधबार शिलान्यास गरिएको हो । नेपाल सरकार, सघन सहरी तथा भवन निर्माण आयोजनामार्फत् सौराहा बजार सौन्दर्यीकरण अन्तर्गत पर्ने सो मार्गको रत्ननगर नगरपालिकाका नगरप्रमुख प्रह्लाद सापकोटाले शिलान्यास गर्नुभयो

उहाँले लेखो पर्यटकीय गन्तव्यका रूपमा परिचत सौराहाको भौतिक पूर्वाधारको गति ३० वर्ष अधिकै अवस्थामा रहेकाले आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढाउन साइकल लेन, नाला, हरियाली पार्क र फुटपाथसहित १५ मिटर चौडाइ र करिब एक हजार ५०० मिटर लम्बाइको सडक बनाउन लागिएको बताउनुभयो । कूल रु १४ करोड २४ लाखको लागतमा पदमार्ग निर्माणको ठेक्का सम्झौता भइसकेको छ।

सौराहाको पर्यापर्यटनका लागि रत्ननगर नगरपालिकाले विशेष प्राथमिकतामा राखेको छ हामी सबै मिलेर दोस्रो पर्यटकीय गन्तव्य बनाउन लाग्नुपर्छ, उहाँले भनुभयो । सौराहाको सुन्दरता बढाउन र समुदायको दीर्घकालीन हितका निम्ति यो आयोजना निर्माण गरिन लागेकाले निर्माणका क्रममा भत्काउनुपर्ने स्थायी अस्थायीका लागि कसैले पनि चित्त दुखाउन नहुने उहाँको भनाइ छ।

उहाँले सिमलको रुख काट्ने प्रक्रियाका लागि निकुञ्जसँग समन्वय गर्ने र सडक निर्माणका क्रममा घरविहीन हुनेलाई नगरपालिकाले आवश्यक पहल गर्ने प्रतिद्धता व्यक्त गर्नुभयो । आयोजना निर्माणको जिम्मा लोहनी – लोहनी एण्ड सन्स- हेमन्त जेभी निर्माण कम्पनीले पाएको छ। आयोजनाको काम विसं २०८९ जेठ २८ सम्म सम्पन्न गरिसक्नुपर्ने छ

सौराहामा करिब रु ३० करोडको बजेट परेको भन्दै उहाँले नगर गौरवको आयोजना अन्र्तगत बूढी राप्तीमा चित्रसारीदेखि सौराहा जोड्ने कूल रु तीन करोड ९५ लाखको लागतमा ‘सिग्नेचर’ पुल निर्माणका लागि सर्वे पूरा भई ठेक्का प्रक्रिया अगाडि बढाइएको छ। नगरप्रमुखका रूपमा पाँचवर्षे कार्यकालमा सौराहालाई सुगम पर्यटकीय क्षेत्रका रूपमा स्थापित गराउने लक्ष्य रहेको उहाँको भनाइ छ।

रत्ननगर ६ का वडाध्यक्ष किरण चौधरीले सौराहाको विकासका लागि राप्ती नदीमा ड्याक निर्माणदेखि पूर्वाधार विकासका लागि पछिल्लो समय भएका काम उदाहरणीय रहेको बताउनुभयो । रत्ननगरले सबैभन्दा धेरै बजेट सौराहा क्षेत्रमा लगाएकाले सौराहालाई नमूना मटकीय गन्तव्य बनाउन यहाँका पर्यटन व्यवसायीको पनि उत्तिकै दायित्व रहेको उल्लेख गर्नुभयो

प्रतिकृया दिनुहोस्