शनिबार , चैत्र ११, २०७९

प्रदिपसँग विबाह गरेर सधैका लागि अष्ट्रेलिया जान चाहाने ती युवती को हुन् ?

मंग्सिर १०, २०७९ शनिबार 248

नायक प्रदिप खड्काका प्रतिक्षित २ फिल्म प्रकाश र प्रेम गीत ३ अब प्रर्दशनको तयारीमा छन् ।

दुवै फिल्म १ महिनाको अन्तरमा प्रदृशन हुने क्रममा रहेका बेला प्रदिप अहिले दुवै फिल्मको प्रचार प्रसारमा लागिपरिरहेका छन् ।

कुनै समय नाम र अभिनयका लागि मात्रै काम गर्ने भनेर नेपाली चलचित्र क्षेत्रमा आएका प्रकाश अहिले सर्वाधिक चल्तिका नायकका रुपमा परिचित छन् ।

हालसम्म ६ वटा फिल्ममा काम गरेका उनले आफ्नो निश्चित पारिश्रीमक नभएको बताउँदै आएका छन् ।

उनै प्रकाश यतिबेला चलचित्र प्काशको प्रचार प्रसारमा लागिरहेका छन् ।

हालैको एक अन्तरवार्तामा उनले आफू आजभन्दा ८ बर्ष अघि कुनै युवतीसँग बिहे गरेर अष्ट्रेलिया जान तयार रहेको रहस्य खोलेका छन् ।

उनले ८ बर्ष अघि नै ति युवतीसँग इङ्गेजमेण्ट भएको हल्ला हल्ला मात्रै भएको बताए ।

ति युवतीसँग प्रकाश बिहे गरेर डिपेन्डेन्टमा अष्ट्रेलिया जाने योजनामा थिए । ति युवतीको बारेमा प्रकमाशले प्रस्ट पारेनन् ।

उनले यति मात्रै भनेकी हामी एउटै कलेज पढ्थ्यौँ । अहिलेपनि हाई हेलो छ ।

उनैसँग विबाह गर्नुहुन्छ त भन्ने प्रश्नमा प्रदिपले भने बिहे गर्ने समय आएपछि प्रस्ताव राखौँला ।

हत्तपत्त मिडिया फेस नगर्ने तर आफ्ना फिल्महरु प्रर्दशन हुने क्रममा रहेका बेला मज्जैले खुल्ने प्रदिपले उक्त अन्त्रवार्तामा धेरै रमाइलो र रोचक तरिकाले कुराकानी गरेका छन् ।

प्रतिकृया दिनुहोस्