माघ ४, २०७९ बुधबार 332
काठमाडौँ –
धनगढीमा एक किशोरी मृ’ त फेला परेकी छन्। झु’ ण्डिएको अवस्थामा उनि मृ’ त अबस्थामा फेला परेकी हुन् । धनगढी उप महानगरपालिका वडा नंम्बर ६ जालीकी १६ वर्षिया स्वस्तिका थापा मृ’ त अवस्थामा फेला परेकी हुन् ।
जिल्ला प्रहरी कार्यालय कैलालीकी प्रहरी निरिक्षक सरस्वती अधिकारीका अनुसार मंगलवार दिउसो थापा झु’ न्डिएको अवस्थामा फेला परेको बताइन्। मृ’ त्युुको कारण खुलेको छैन ।मृ’ त भेटिएकी उनी त्रिनगर माध्यामिक विद्यालय कक्षा ११ को कानुन संकायमा अध्यनरत बिद्यार्थी हुन्।
उता बझाङमा एक महिला मृ’ त फेला परेकी छन्। जिल्लाको बुंगल नगरपालिका वडा नम्बर ६ कफलसेरीकी ४५ वर्षीया मोहना दमाई मृ’ त फेला परेकी हुन्। उनी कफलसेरी खोलामा मंगलबार मृ’ त अवस्थामा फेला परेकी छिन्। यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रतिकृया दिनुहोस्