सोमबार , चैत्र १३, २०७९

यतीको विमान दुर्घटना : ६८ जना थिए सवार

माघ १, २०७९ आइतबार 193

काठमाडौं । कास्कीको पोखरामा आइतबार दुर्घटनामा परेको यती एयरलाइन्सको विमानमा ६८ जना सवार रहेको खुलेको छ ।

विमान काठमाडौंबाट बिहान १० बजेर ३३ मिनेटमा पोखराका लागि उडेको थियो ।

अवतरणका क्रममा पोखरा विमानस्थलनजिकै दुर्घटनामा परेको गण्डकी प्रहरी प्रदेश प्रमुख रामदत्त जोशीले जानकारी दिए ।

दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

प्रतिकृया दिनुहोस्