आइतबार , जेठ २१, २०८०

श्रीमानले मा”रे श्रीमतीलाई अनि गरे आ’त्मह’त्या, टुहुरा छोराको बिचल्ली पछि रबि लामिछाने पुगे भगवान बनेर घटनास्थलमा (भिडियो सहित)

माघ १, २०७९ आइतबार 299

भिडियो अन्तिममा छ

आखिर कतातिर धकेलिदैछ हाम्रो नेपाली समाज ? हत्याहिंसा, ब”लात्कार, अपहरण र चोरीजस्ता घटना त सामान्य बिषय नै बन्दैछन पछिल्लो समय । यस्तै गतिबिधिहरु बढ्दै जाँदा अब त आफ्नै घरमा पनि सुरक्षित महसुस गर्न गार्‍हो परिसक्यो । आजको घटना यस्तै सुन्दै तर्सिने र पत्यारै नलाग्ने किसिमको छ ।

चितवनमा एउटा दु:खद एवम डरलाग्दो घटना घटेको छ । श्रीमानले पहिले श्रीमतीलाई चिर्पटले हिर्काएर मारेपछि पछि आफैले आत्महत्या गरेका छन । आमाबाबु दुबैजनाको मृत्यु भएपछि यतिबेला टुहुरा छोराको भने बिचल्ली भएको छ । श्रीमानले श्रीमतीलाई पहिलेदेखि नै कुटपिट गर्ने गरेको र परपुरुषहरुसँग शंका समेत गर्ने गरेको स्थानियले बताएका छन ।

संयोगको कुरा यतिबेला घटनास्थलमा गृहमन्त्री रबि लामिछाने पुगेका छन । चुनाब जितेर गृहमन्त्री बनेसँगै जनताको घरदैलोमा रबि पुन पुगेका छन र यो दु:खद घटना घटेको घरमा गई उनले टुहुरो छोरोको पढाईको सम्पुर्ण जिम्मा आफैले लिएका छन । बच्चाको पढाइ कुनै हालतमा पकि नरोकिने भन्दै उनले बच्चाको पढाईको सम्पुर्ण जिम्मेवारी आफैले लिने सबैको अगाडि बताएका छन ।

प्रतिकृया दिनुहोस्