बुधबार , जेठ १७, २०८०

ससुराली जाने हो गीत गाएर टिकटकमा भाईरल भाइको गीत यसरी सुटिङ हुँदै (भिडियो सहित)

पुष २८, २०७९ बिहिबार 356

सामाजिक संजाल त्यसमा पनि टिकटकले धेरै मान्छेलाई आफ्नो कला प्रस्फुटन गर्ने माध्यम बनिदिएको छ। कतिले आफ्नो अभिनय, नृत्य, गायन लगायतका कुरा प्रस्तुत गरी निकै चर्चा कमाएको हामीले देखिसकेका छौ त्यस्तै पछिल्लो समय टिकटकमा एकदमै भाईरल नाम हो बहार चाम्लिङ राई ।

उदयपुर जिल्ला बेलगा नगरपालिका वडा नम्बर ५ निवासी यी साना भाई पछिल्लो समय आफ्नो गीत गाउने कलाले सामाजिक संजाल टिकटकमा भाईरल भएका छन एकदमै हसाउन सिपालु मात्र ८ बर्षका यी भाईले गाएको गीत ससुराली जाने हो । सबैले मन पराईदिएका छन ।

उनको अन्तरबार्ता लिन पत्रकार उनको गाउँमै पुग्दै उनले पत्रकारलाई ने हसाँएरे मुर्च्छा पारीदिएका छन गीत गाउनदेखि लिएर अरुको हुबहु अभिनय गर्न सिपालु वी भाईलाई मन नपराउने कमै नेपाली होलान यी साना भाइ दुई घण्टाको बाटो हिडेर स्कुल जाने गर्दा रहेछन ।

प्रतिकृया दिनुहोस्