आइतबार , जेठ १४, २०८०

के बिबाहको लागि सोझो केटा खोज्दै छिन् सोनिका

पुष २६, २०७९ मंगलबार 304

चर्चित मोडल एवं युट्यबर सोनिका रोकाया वैवाहिक बन्धनमा बाँधिन लागेको उनले सामाजिक सञ्जाल फेसबुक मार्फत सार्वजनिक गरेकीन छिन् । कोरोना महामारी (कौभिड – १९) का कारण जारी लकडाउनमा गाउँ (बझाङ) मा रहेकी सोनिकाले आफु छिटै विवाहिक जिवनमा प्रवेश गर्न लागेको बताएकी हुन ।

बझाङमा रहेकी सोनिकाले पछिल्ला दिनहरुमा लगातार आफ्ना तस्वीरहरु सेयर गर्दै आएकी छिन्। सामाजिक सञ्जालमार्फत उनले आफ्ना थुप्रै तस्वरिहरु साझा गर्दै आएकी छिन् ।

विहेका विषयमा हामीले उनै सोनिकालाई सोध्दा उनले विहेका लागि तयारी हुँदै गरेको तर कहिले हुने भन्ने कुरा पक्का नभएको जवाफ फर्काइन् अहिले सामाजिक कार्यमा पनि संलग्न सोनिका पुजा रोकायका नामले पनि चर्चामा रहेकी छिन् ।

उनी विभिन्न समयमा विभिन्न कारणबाट सामाजिक सञ्जालमा विवादास्पद किसिमको भडकिलो कार्य गर्दै सामाजिक सञ्जालमा आफनो आधिपत्य जमाउदै आएकी थिइन । उनी समयसमयमा विभिन्न कारणले गर्दा विवादमा पनि पर्दै आएकी छिन्

उनलेको सँग र कहिले विहे हुन्छ भन्ने विषयमा केही खुलाइनन् तर उनका अनुसार उनले आफ्ना फ्यानहरुका लागि यस वर्ष नै शुभ समाचार दिने तयारी रहेको उनले बताइन । उनी निकट स्रोतका अनुसार सोनिका केही समय देखी प्रेममा रहेको र यसै वर्ष उनको लगन गाठो गासिन सक्नेछ ।

प्रतिकृया दिनुहोस्