सोमबार , चैत्र १३, २०७९

भारतबाट नेपाल आउँदै गरेको बस दु’ र्घटना, थुप्रै नेपालीको मृ’ त्यु

पुष २५, २०७९ सोमबार 1216

भारतबाट नेपाल आउँदै गरेको बस दु’ र्घटना, थुप्रै नेपालीको मृ’ त्यु
भारतबाट नेपाल आउँदै गरेको बस दु’ र्घटना हुँदा चार जनाको मृ’ त्यु भएको छ ।मृ’ त्यु हुनेमा तीन जना कैलालीका र एकजना भारतीय चालक रहेका छन् ।कैलालीको टीकापुर ज्योतिनगरका ४० वर्षीय ललित साउँद व्यवसाय क्षेत्र बस्ने वर्ष ४५ का चन्द्र साउँद रहेका छन् ।

अन्य दुईजनाको सनाखत हुन कसको छैन ।शनिवार राति १२ बजे भारतको लखनउबा १४ किलोमिटर नेपालतर्फ यूपी उन्नाउ भन्ने स्थानमा बस दु’ र्घटना भएको हो ।दु’ र्घटनामा ठूलो संख्यामा यात्रुको हताहत भएको आशंका गरिएको छ । सुदूरपश्चिमका स्थानीय बसमा नेपाल आउने गर्दछन् ।

यो पनि – पाल्पामा ट्याक्टर दु’ र्घटनामा एक जनाको मृ’ त्यु भएको छ । ट्याक्टरमा सवार अन्य चार जना घा’ इते भएको प्रहरीले जनाएको छ ।मृ’ त्यु हुनेमा रम्भा गाउँपालिका वडा नं. १ हुँगीका १७ वर्षीय विशाल थापा रहेको प्रहरीले जनाएको छ ।

आइतबार राति कालीगण्डकी कोरिडोर अन्तरगत पिपलडाँडाबाट हुँगीतर्फ जादै गरेको लु४त ७९१६ नम्बरको ट्याक्टर दु’ र्घटना भएको हो। ट्याक्टर आफैं अनियन्त्रित भई सडकबाट १५ मिटर तल खसेपछि घाइते भएका थापाको तानसेनस्थित लुम्बिनी मेडिकल कलेजमा उपचारका क्रममा मृ’ त्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी वीरेन्द्र थापाले जानकारी दिए।

रम्भा गाउँपालिका २ हुँगीका १८ वर्षीय विवेक थापा, सोही स्थानका १८ वर्षीय पूर्ण बहादुर बोटे रामपुर नगरपालिका वडा नं. १ का २४ वर्षीय दिलबहादुर घर्ती, सोही स्थानका १६ वर्षीय युवराज घर्ती घा’ इते रहेको र उनीहरुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

ट्याक्टर चालक फरार रहेका छन् ।उनको खोजी भइरहेको छ । त्यस्तै उता हेटौंडा-१७ स्थित कर्रा जोडधारा खोलामा माछा मा’ र्नको लागि करेन्ट मिलाउने क्रममा अचानक क’ रेन्ट लाग्दा एक युवकको मृ’ त्यु भएको छ ।सोही वडास्थित गुरौं खोलाका सख्त घाइते भएका

१८ वर्षीय अमृत तामाङको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृ’ त्यु भएको प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।आइतबार राति साढे ९ बजे तामाङ माछा मा’ र्न खोलामा गएका थिए । घटनाको सम्बन्धमा अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्