सोमबार , चैत्र १३, २०७९

सिंगापुर प्रहरीमा कार्यरत सुनिलको दुर्घटनामा मृ’त्यु

पुष २३, २०७९ शनिबार 52

सिंगापुर प्रहरीमा कार्यरत सुनिलको दुर्घटनामा मृ’त्यु
ताप्लेजुङ। सिंगापुर प्रहरीमा कार्यरत ताप्लेजुङ सिरिजंघाका एक युवकको दुर्घटनामा परी मृ’त्यु भएको छ ।

काठमाडौं जाँदै गरेका सिरिजंघा गाउँपालिका वडा नं. ७ स्थायी घर भई हाल सिंगापुर प्रहरीमा कार्यरत सुनिल साम्युको मोटरसाइकल दुर्घटनामा परि निधन भएको जनाइएको छ ।

सुनिल ताप्लेजुङको खेवाङबाट झापा हुँदै काठमाडौं जाँदै गरेको बेलामा दुर्घटना परेको जनाइएको छ ।

प्रतिकृया दिनुहोस्