सोमबार , माघ २३, २०७९

मलेसियाको DELL कम्पनीबाट 100 नेपालीको माग (हेर्नुस् डिमाण्ड र सम्पर्क नम्बर)

पुष २२, २०७९ शुक्रबार 179

काठमाडौं : मलेसियाको टप कम्पनीमा Dell बाट ठूलो संख्यामा नेपाली श्रमिकको लागी वैदेशिक रोजगारीको माग आएको छ ।

मलेसियाको DELL GLOBAL BUSINESSES CENTER SDN. BHD. कम्पनीमा १०० जना नेपाली श्रमिकको माग आएको हो ।

फ्री भिसा र फ्री टिकेट रहेको मलेसियाको उक्त रोजगारीमा नेपाली श्रमिकलाई मासिक तलव 44,970 हुने र राम्रो ओवरटाइम चल्ने बताइएको छ ।

इच्छुक ब्यक्तिले तल दिइएको मेनपावर कम्पनी नम्बर वा सम्पर्क कार्यालयमा सम्पर्क गरौ ।

हेर्नुस् बिज्ञापन र सम्पर्क नम्बर

Nepal Placement Agency Pvt. Ltd, Shubert Shamsher marg 4 Baluwatar Kathmandu Nepal

Phon. 01- 4432999, 4431239, 9851315903

प्रतिकृया दिनुहोस्