बिहिबार , जेठ २५, २०८०

रवि – “जनताले जस्तो खान्छन् म पनि त्यस्तै खान्छु । जहाँ बसेर बसेर खान्छन्, त्यहीँ बसेर खान्छु अरु र म मा केहि फरक छैन मेरा लागि केहि फरक खाना तयार नगर्नुहोला

पुष १३, २०७९ बुधबार 700

रवि लामिछाने- “यहाँ कोही मन्त्री खाना खान आएका थिए ?”
खाना दिने दिदी- “छैन। पहिलो पटक तपाईं आएर खानु भयो।” रवि – “जनताले जस्तो खान्छन् म पनि त्यस्तै खान्छु । जहाँ बसेर बसेर खान्छन्, त्यहीँ बसेर खान्छु। अरु र म मा केहि फरक छैन। मेरा लागि केहि फरक खाना तयार नगर्नुहोला।”😘

(यो कुनै स्टन्ट हैन, नेतृत्वकर्ता जनताको मालिक नभई सेवक हुन् भन्ने गतिलो उदाहरण हो।) 😘🙏

यो पनि पढ़ुहोस : बरिष्ठ मुटु रोग बिशे`षज्ञ डाक्टर भगवान को|ईराला मुटु रोगीहरुको लागी भगवान सरह नै हुन ।कान्तिपुर टेलि`भिजनको चर्चित कार्यक्रम ‘फायर साईड’ चलाउने पत्रकार भुषण दाहालले केहि बर्ष अघि बरिष्ठ मुटु रोग बिशेषज्ञ डाक्टर भ|गवान कोईरा`लासंग गरेको धेरै महत्वपूर्ण स्वास्थ्य|वार्ता ।

वरिष्ठ मुटुरोग विशेषज्ञ डा. भगवान कोइ`रालाले अहिलेसम्म १४ हजारभन्दा बढी बिरा`मीको मुटु बचाइ`सकेका छन् । मुटुरोग विशेषज्ञ डाक्टर भगवान कोइरालाले चार कुरामा ध्यान दिए मु`टुलगायतका अधि`कांश रोगबाट बच्न सकिने मन्त्र दिएका छन् ।

यि चार कुरामा ध्या`न दिन सके मुटु रोगलगायतका ८० प्रतिसत सरुवा नहुने रोग|बाट बच्न सकिने डाक्टर कोइ|रालाको दाबी छ । नेपालमा हुने मृत्युहरुमा सबै भन्दा बढी अर्थात् दुई`तिहाई मृ`त्यु नसर्ने रोग`हरुबाट हुन्छ जसमा मुटु रोग उच्च स्था`नमा रहेको छ ।

अन्तर्वा`र्ताको क्रममा डाक्टर कोइरा`लाले केहि अचुक स्वास्थ्य सुत्र भने जसको प्रयोगले सिंगो नेपा`ली जनताले सदैब स्वास्थ्य लाभ लिनु सक्ने छन् तर के जनता पालना गर्नु तया`र छन् ?

प्रतिकृया दिनुहोस्