सोमबार , चैत्र १३, २०७९

सचिन परियारको बल्ल आयो रिपोर्ट, लागेको रहेछ यतिठुलो रोग हुदैछ अप्रेसन, पुगिन टिकासानु (हेर्नुस भिडियो)

पुष १३, २०७९ बुधबार 518

काठमाडौं । टिकटक फेसबुकजस्ता सामाजिक संजाल सबैको पहुँचमा पुगेसँगै पछिल्लो समय यी प्लाटफर्ममा भाईरल हुनेको कुनै कमी छैन । फरकफरक समय र कालखण्डमा फरकफरक व्यक्ती भाईरल भएको हामी देख्न अनि सुन्न सक्छौं ।

सामाजिक सञ्जालको प्लेटफमबाट चर्चामा आएका सचिनले केही समय निक्कै चर्चा कमाएका थिए। नौ वर्षको कलिलो उमेरमा चर्चामा आएका सचिनको हँसिलो अनुहार, चञ्चलता र मिठास पूर्ण बोलीको धेरै म्यूजिक भिडियोदेखि लाइभ दोहोरीसम्म प्रयोग भएको थियो ।

हिजोमात्र केही समय अगाडि एकदमै भाईरल साना भाइ सविन परियार सिकिस्त बिरामी परेका छन। उनी अहिले अस्पतालको बेडमा एकदमै नाजुक अवस्थामा छन उनकी आमा रुदै आफ्नो छोरोलाई बचाईदिनुस भन्दै मिडियामा आएकी थिइन ।

सचिनले एउटा आँखा मात्र हेर्ने गरेको, उठेर बस्न पनि नसक्ने अन्तिम अवस्थामा पुगेको सचिनकि आमाले बताएकी थिईन सचिनको निधारमा र नाकमा समेत चोट रहेको उनले बताएकि थिइन । सचिन सिढी चढ्न नसक्ने अबस्थामा पुगेपछी उनलाई साथसपोर्ट नमिलेपछि सिडी चढ्दाचढ्दै लडेका रहेछन अहिले भने उनको स्वास्थ्यमा केहि सुधार भएको छ।

तर टाउकोमा पनि जमेको कारण अपरेसन गर्ने भन्ने कुरा बलिरहेको छ । अपरेसन भने हुन्छ हुदैन केहि समयमा खबर आउने छ। उनको काठमाडौंको महाराजगन्जस्थित टिचिङ अस्पतालमा उपचार भईरहेको छ। सचिनका बाबू भने अहिले कान्छी श्रीमती लिएर भारतमा बस्दै आएको खबर बाहीरिएको छ। बाँकी हेर्नुस तलको भिडियोमा

प्रतिकृया दिनुहोस्