बुधबार , जेठ १७, २०८०

सचिन परियारलाई जनरल वार्डमा सारेपछि MRI गरियो, के आयो रिपोर्ट (हेर्नुस भिडियो)

पुष १२, २०७९ मंगलबार 340

युट्यूवबाट भाइरल भएका बालक सचिन परियारको स्वास्थ्यमा क्रमिक सुधार आएको छ। अचानक हात गोडा चल्न छाडेपछि उनलाई टिचिङ अस्पतालको पीआइसीयूमा राखेर उपचार भइरहेको थियो स्वास्थ्यमा सुधार भएसगे उनलाई अहिले पीआइसीयू बाट जनरल वार्डमा सारिएको थियो आज फेरी उनको MRI गरिएको छ उनको रिपोर्ट भने आउन बाकी छ।

युटुबर तथा पत्रकार मोहन बस्नेतले आफ्नो फेसबुकमा सचिनको पछिल्लो अवस्था बारे जानकारी दिएका छन्। उनले लेखेका छन्, सचिन बाबुलाई जनरल बाडना सारिएको छ स्वास्थ्य अवस्थामा क्रमिक सुधार भएको सबैमा जानकारी दिन चाहन्छु काठमाडौको एउटा निजी स्कुलमा सचिन पढिरहेका थिए । त्यहि अवस्थामा उनी अस्वस्थ भएपछि अस्पताल लगिएको थियो।

चिकित्सकका अनुसार उनको रगतमा सोडियमको मात्रा उच्च देखिएको थियो। अस्पताल भर्ना हुँदा उनलाई सास फेर्न कठिनाइ भएको थियो भने राम्ररी बोल्न र हातखुट्टा चलाउन सकेका थिएनन् । छैनन् परीक्षणको सबै रिपोर्ट आउन बाँकी छ सचिनलाई सानै देखि पिशाब चुहिने समस्या समेत रहेको थियो ।

उमेरले १२ वर्ष पुगिसके पनि उनी ५-६ वर्षका बालक जस्तै देखिने गरेका छन्। सचिनको अनौठो व्यवहार र मिठो बोलिचालीलाई दर्शकले उनलाई मन पराउने गरेका छन् सचिनकी आमालाई छोडेर तेजेन्द्रले अर्को विवाह गरेर बसेका छन्। कान्छी श्रीमती लिएर उनी अहिले भारतमा रहेको चर्चा चल्ने गरेको छ ।

प्रतिकृया दिनुहोस्