पुष ११, २०७९ सोमबार 173
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले नवनियुक्त उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई बधाई दिएका छन् ।
साम्पाङले अब गुण्डाराजको अन्त्य गर्नुपर्ने पनि उल्लेख गरेका छन् । ‘हार्दिक बधाई दिन चाहन्छु माननीय गृहमन्त्रीज्यूलाई,’ हर्कले फेसबुकमा लेखेका छन्, ‘गुण्डाको राज खत्तम बनाउनुपर्छ अब ।’
लामिछानेले आजै उपप्रधान तथा गृहमन्त्रीको पद तथा गोपनीयताको शपथ लिएका थिए । शपथ लिएर पदभार ग्रहण गर्दै लामिछानेले निर्मला पन्तको न्यायका लागि पहल गर्ने बताएकी छन् ।
प्रतिकृया दिनुहोस्