सोमबार , माघ २३, २०७९

विश्व कपमा सबैभन्दा खराब प्रदर्शन गरेको खेलाडीहरुको सुचीमा रोनाल्डो पनि परे

पुष ६, २०७९ बुधबार 370

२०२२ फिफा विश्व कपको अन्त्य भए पछि प्रसिद्ध फुटबल वेबसाइट सोफास्कोरले यो विश्व कपको सबैभन्दा खराब प्रदर्शन गरेका खेलाडीहरूको सुची तयार गरेको छ र उक्त सुचीमा फुटबल सुपरस्टार क्रिस्टियानो रोनाल्डो पनि परेका छन्।

प्रसिद्ध फुटबल वेबसाइट सोफास्कोरले २०२२ फिफा विश्व कपमा खेलाडीहरूले पाएको औसत रेटिंगको आधार मा ११ खेलाडीको सुची तयार गरेको हो र यो विश्व कपमा रोनाल्डोको औसत रेटिंगको ६.४६ रहे पछि उनी पनि सो सुचीमा पर्न पुगेका छन्।

सोफास्कोरले तयार गरेको यो विश्व कपमा सबैभन्दा खराब प्रदर्शन गरेका खेलाडीहरूको सुची तल हेर्नुहोस्:-

Mendy (Senegal)

Dest (United States)

Glik (Poland)

Diallo (Senegal)

Bereszynski (Poland)

Leckie (Australia)

Hwang (South Korea)

Irvine (Australia)

Vargas (Switzerland)

Ronaldo (Portugal)

Martinez (Argentina)

प्रतिकृया दिनुहोस्