२०२२ फिफा विश्व कपको अन्त्य भए पछि प्रसिद्ध फुटबल वेबसाइट सोफास्कोरले यो विश्व कपको सबैभन्दा खराब प्रदर्शन गरेका खेलाडीहरूको सुची तयार गरेको छ र उक्त सुचीमा फुटबल सुपरस्टार क्रिस्टियानो रोनाल्डो पनि परेका छन्।
प्रसिद्ध फुटबल वेबसाइट सोफास्कोरले २०२२ फिफा विश्व कपमा खेलाडीहरूले पाएको औसत रेटिंगको आधार मा ११ खेलाडीको सुची तयार गरेको हो र यो विश्व कपमा रोनाल्डोको औसत रेटिंगको ६.४६ रहे पछि उनी पनि सो सुचीमा पर्न पुगेका छन्।
सोफास्कोरले तयार गरेको यो विश्व कपमा सबैभन्दा खराब प्रदर्शन गरेका खेलाडीहरूको सुची तल हेर्नुहोस्:-
Mendy (Senegal)
Dest (United States)
Glik (Poland)
Diallo (Senegal)
Bereszynski (Poland)
Leckie (Australia)
Hwang (South Korea)
Irvine (Australia)
Vargas (Switzerland)
Ronaldo (Portugal)
Martinez (Argentina)
प्रतिकृया दिनुहोस्